धामीझाँक्री

जाजरकोटका धामीझाँक्री भन्छन् – जातीय विभेद अन्त्यको अभियान चाल्छौं

जाजरकोट। धामीझाँक्री, सामाजिक अभियानकर्मीले जातीय छुवाछुत अन्त्यका लागि आफूहरुले पहल गर्ने बताएका छन्। भेरी नगरपालिकाका सबै वडाबाट सदरमुकाम आएका धामीझाँक्रीले जातीय विभेद् नगर्ने र गरेको थाहा पाए सचेतना जगाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved