धरानमा एयरपोर्ट

धरानमा एयरपोर्ट बनाउनेबारे पर्यटनमन्त्री र मेयर साम्पाङबीच छलफल

काठमाडौं। धरानमा एयरपोर्ट बनाउनेबारे पर्यटनमन्त्री सुदन किराती र धरानका मेयर हर्क साम्पाङबीच छलफल भएको छ । काठमाडौं आएका मेयर साम्पाङ र मन्त्री किरातीबीच सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा छलफल भएको हो । पर्यटनमन्त्री किराती र मेयर राईबीच प्राविधिक टोलीको प्रतिवेदनसहित छलफल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved