धनुषामा प्रदर्शन

नागरिकता विधेयक सर्वोच्चले रोकेको भन्दै धनुषामा प्रदर्शन (तस्वीरहरू)

जनकपुरधाम। नागरिकताविहीन युवाहरूको विरोध प्रदर्शनले धनुषामा महेन्द्रनगरमा सोमबार बिहान सडक अवरुद्ध गर्दै चक्काजाम गराएका छन् । नागरिकताविहीन युवाहरूले ढल्केवर–जनकपुर लोकमार्गको महेन्द्रनगर सडक खण्डमा टायर बालेर बाटो अवरुद्ध गर्दै प्रदर्शनमा उत्रेका कारण सडक अवरुद्ध भएको छ। गत मंगलबार राष्ट्रपति रामचन्द्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved