धनुषामा कांग्रेस

धनुषामा कांग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन स्थगित, महोत्तरीको पनि अझै लागेन टुंगो

जनकपुरधाम। धनुषामा नेपाली कांग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन स्थगित गरिएको छ भने महोत्तरीको पनि अझ टुंगो लाग्न सकेको छैन। धनुषामा पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत मंसिर ४ र ६ गतेका लागि निर्धारण गरिएको अधिवेशन स्थगित गरिएको हो। मंसिर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved