काठमाडौं। दैलेख-२ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई पछि पारेका छन् । एकीकृत समाजवादीका अम्मरबहादुर थापाले १४ हजार दुई सय २ मत पाएका छन् । यता नेकपा एमालेका उम्मेदवार रवीन्द्रराज शर्माले १४ हजार १४ मत ल्याएका छन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved