दैलेख–२ मा कांग्रेसका शाहीको अग्रता

नेपालभ्युज

दैलेख–२ मा कांग्रेसका शाहीको अग्रता

सुर्खेत । दैलेख– २ मा प्रतिनीधिसभातर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ । १५ हजार ५६६ मत गणना हुँदा नेपाली कांग्रेसका दिक्पालकुमार शाही ७ हजार ५०२ मतले अगाडी रहेको छन् । एमालेका लक्ष्मीप्रसाद पोख्रेल ६ हजार २०० मत ल्याएका छन् । शाही १ हजार ३०२ मतले एमालेका उम्मेदवारभन्दा अगाडी रहेका छन् ।

राप्रपा लोकेन्द्रराज गिरि १९१, नेमकिपा केशेन्द्र कार्कीले १ हजार २८४ स्वतन्त्र पार्टीका बखतबहादुर भन्डारी ३३४ मत ल्याएका छन् । यहाँ ९६० मत बदर भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved