काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर-२ मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले दोस्रो विकेट गुमाएको छ । कर्णालीका ओपनर देव खनाल २४ रनमा आउट भएका हुन् । उनलाई जनकपुरका जेम्स निशमले आउट गरे । यसअघि ललित राजवंशीले जयकिशन कोलसावालालाई...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved