देवघाट

माघेसंक्रान्ति मेला भर्न देवघाटमा पाँच लाख भक्तजन

दमौली । माघेसंक्रान्ति मेला भर्न तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा करिब पाँच लाख भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समिति तनहुँका कार्यकारी निर्देशक सदन बरालले आज बिहानैदेखि देवघाटमा करिब पाँच लाख भक्तजनले मेला भर्नुका साथै वेणीसङ्गममा स्नान गरेको बताए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved