दुर्गाको मूर्ति

अमेरिकाबाट दुर्गाको मूर्ति फर्काइँदै

काठमाडौं । अमेरिकाबाट पुरातात्विक महत्त्वको एउटा दुर्गाको मूर्ति नेपाल फर्काइने भएको छ । म्यानहटन जिल्लाको सरकारी वकिलको कार्यालयमा विशेष समारोह आयोजना गरी दुर्गाको १३.२५ इन्चको उक्त मूर्ति न्युयोर्कस्थित नेपालको महावाणिज्य दूतावासका अधिकारीलाई हस्तान्तरण गरिसकिएको छ । समारोहमा म्यानहटन जिल्ला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved