दुध

दुध पिउने सही समय कुन हो ?

एजेन्सी । दुधमा क्याल्सियम, भिटामिन बी १२, के, ए, पोटाशियम र सोडियम जस्ता पोषक तत्व पाइन्छन् । केही रोग तथा एलर्जीको समस्यामा बाहेक बच्चादेखि बुढासम्मलाई दुधले फाइदा गर्दछ । यसलाई सही समयमा पिउँदा फाइदा दुईगुणा बढेर जान्छ । विशेषज्ञअनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved