दुई छिमेकी

दुई छिमेकीको दृढ सङ्कल्प र नेपालको लघुताभास

दृढ सङ्कल्प बोकेर हिँडेका दुई छिमेकीको विश्वास गुमाएर होइन, आर्जन गरेर मात्रै देश अघि बढ्न सक्छ । होइन भने हामी भूराजनीतिक जटिलतामा जसरी फसिरहेका छौँ, यहाँबाट पार पाउन मुस्किल छ । अब भूराजनीतिक सन्तुलन वा समन्वय नमिलाएसम्म नेपालजस्तो मुलुकको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved