सत्ताको रस्साकस्सीमा मस्त माओवादी त्यतिबेला होशमा आयो, जतिबेला अनपेक्षित रूपमा सत्ताबाट हुत्तियो । सत्ताबाट हुत्तिँदै गर्दा नमिठो मानेको माओवादीले पछि यसलाई ‘पार्टी सुदृढीकरण’का लागि सुवर्ण मौकाका रूपमा अर्थ्याएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved