दिल्लीमा वायु प्रदूषण

आतिसवाजी र पटाकाको धुँवाले दिल्लीमा वायु प्रदूषण, कृत्रिम वर्षाको तयारी

काठमाडौं । दिल्लीमा दिपावली पर्व मनाउने क्रममा बालिएका दियो, पटाका, आतसवाजी र पटाकाको धुँवाले वायु प्रदूषण बढेको छ । केही सातादेखि वायु प्रदूषण पनि थियो । केहि दिन पहिले कृतिम वर्षा गराउने तयारी भएपनि प्राकृतिक वर्षा भएपछि राहत मिलेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved