काठमाडौं । दार्चुलाबाट नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । बडूले २८ हजार ५१५ मत ल्याउँदै नेकपा एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् । ठगुन्ना २०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए । बडूका निकटतम्...