काठमाडौं । दाङ ३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । गिरी ३५ हजार ५७९ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कोमल वलीले २८ हजार २६६ मतसहित पराजित भइन् । यस्तै राष्ट्रिय स्वतन्त्र...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved