दलित सेवाग्राहीका लागि हेल्प डेस्क

मधेस प्रदेशका प्रहरी कार्यालयमा दलित समुदायको सहायता कक्ष स्थापना गरिने

दलित समुदायका अगुवासँगको अन्तरक्रियामा मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मसउद आलम खाँले दलित समुदायलाई सहज होस् भन्ने उद्देश्यले सहायता डेक्स स्थापना गर्न लागेको जानकारी दिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved