दरबारमार्गका व्यवसायी

पार्किङ हटाएको भन्दै दरबारमार्गका व्यवसायी आन्दोलित (तस्वीरहरू)

काठमाडौं। पार्किङ हटाएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध दरबारमार्ग क्षेत्रका व्यवसायीहरू आन्दोलित भएका छन् । काठमाडौं महानगरपालिका र उपत्यका ट्राफिक प्रहरी कार्यालयले  त्यस क्षेत्रका एकतर्फी पार्किङ हटाएपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीहरूले आफ्ना पसलका सटरहरू बन्द गरेर सडकमै कालो ब्यानर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved