दक्षिण कोरिया भर्सेस ब्राजिल

मैत्रीपूर्ण फुटबलमा ब्राजिलको शानदार जित

ब्राजिलको जितमा नेयमारले पेनाल्टीमार्फत दुई गोल गरे। रिचार्लिसन, फिलिपे कौटिन्हो र गाब्रियल जिससले एक एक गोल गरे।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved