थारू

थारू समुदायमा माघीः उहिले पीडा, अहिले उमङ्ग

कुनै समय थियो, माघी हरूवा–चरुवा, कमैया, कमलरी फेर्ने, राख्ने दिन बनेर आउँथ्यो। ती पीडाका दिन थिए। अचेल थारु समुदायमा उमङ्ग बोकेर आउँछ माघी।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved