थाइल्यान्ड

थाइल्यान्डमा अत्यधिक गर्मीले हालसम्म ६१ जनाको मृत्यु

बैङ्कक । थाइल्यान्डमा यस वर्षको अहिलेसम्म अत्यधिक गर्मीले ६१ जनाको ज्यान लिएको छ । यो २०२३ को तुलनामा धेरै तातो भएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले सम्पूर्ण क्षेत्रमा यो सातासम्म अत्यधिक गर्मी भएको बताएको छ । हालैका साताहरूमा थाइल्यान्डमा असाधारण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved