काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि सर्टलिष्टमा परेका उम्मेदवारहरुको आज अन्तर्वार्ता हुदै छ । उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति आजका लागि तय गरेको हो । उम्मेदवारको दुई सिफ्ट गरेर अन्तरवार्ता लिइने छ । विज्ञ र...