त्रिवि-अनेरास्ववियू सहमति

त्रिविसँग ११ बुँदे सहमतिपछि अनेरास्ववियूको अनशन स्थगित

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि आमरण अनशन बसेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का केन्द्रीय अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले अनशन तोडेका छन्। त्रिवि वार्ता समितिसँग सोमबार ११ बुँदे सहमतिपछि पन्त र पराजुलीले अनशन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved