काठमाडौं । राजधानीमा जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगताअन्र्गत बिहीबार भएको खेलमा संकटा क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा संकटाले आर्मीलाई ३–० गोलअन्तरले...