त्रिकोणात्मक टी–२० शृङ्खला

काठमाडौं । आज (बिहीबार)देखि सुरु हुने नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्धको त्रिकोणात्मक टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले टी–२० शृङ्खलाको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट...