तेस्रो टी–२० खेल

 पाकिस्तान र इङ्ल्याण्ड दोस्रो जितको खोजीमा 

काठमाडौं ।  पाकिस्तान र इङ्ल्याण्डबीचको तेस्रो टी–२० खेल आज शुक्रबार हुँदैछ । पाकिस्तानको कराँचीमा हुने खेलमा दुवै टोली नेपाली समयअनुसार राति सवाँ ८ बजे आमने सामने हुनेछन् । दुवै राष्ट्र दोस्रो जितको खोजीमा मैदानमा प्रतिस्पर्धा गर्नेछन् । ७ टी–२०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved