तुलसी विवाह

तुलसी र दामोदरको विवाह गरी मनाइयो हरिबोधिनी एकादशी

काठमाडौं । औषधीय गुणले युक्त तुलसीको विवाह दामोदरसँग गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोादरसँग विवाह गरिएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved