तिलोत्तमाका मेयर वासुदेव घिमिरेले गणकमार्फत कांग्रेसको १४१ मतलाई ११४ र एमालेको १६९ मत आएकोलाई १९६ बनाएर अभिलेख राखी धाँधली गरेको आरोप दलहरूको छ। निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले अभिलेखमा त्रुटि भएको स्वीकार्दै दलहरूसँग छलफल भइरहेको बताए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved