तालबारही मन्दिर

तालबाराही मन्दिर पुनःनिर्माण थालियो, एक करोड ४० लाख खर्च लाग्ने

पोखरा। पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको हो । पुरानो मन्दिर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved