तारेभीर हत्या

कुटो देखाएर प्रेम प्रस्ताव, हत्यापछि बिहेको नक्कली तस्वीर मृतककै फेसबूकबाट पोस्ट

काठमाडौं । गोकर्णेश्वर ३ तारेभीरकी १८ वर्षीया सुस्मा लामा कक्षा १२ मा पढ्थिन् । माघ २२ गते सधैँझैँ कलेज हिँडिन् । तर, घर फर्किइनन् । उनको फेसबूकमा पोस्ट आयो । थियो— सरी!  सबैमा । म तीन दिनपछि घर आउँछु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved