तामाकोसी हाइड्रोपावर

अपर तामाकोसी हाइड्रोपावरको सीईओमा मोहन गौतम

काठमाडौं। अपर तामाकोसी हाइड्रोपावर लि.को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मोहनप्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको चैत १४ गतेको २७२औं बैठकले नेपाल विद्युत् प्राधिकरणका ११औं तह (निर्देशक) का गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। अपर तामाकोसी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved