ताताेपानी नाका

तातोपानी नाका वैशाख १८ गतेदेखि सञ्चालनमा आउने

काठमाडौं। २०७२ वैशाख १२ को भूकम्पपछि चीनले एकतर्फीरूपमा बन्द गरेको सिन्धुपाल्चोकको नेपाल–चीन तातोपानी नाका वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । २०७६ जेठ १५ गते दुई देशका उच्च अधिकारी सम्मिलित कार्यक्रमबीच सामान ढुवानी गर्नमिल्ने गरी नाका खुलाइएको थियो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved