तरकारी

तरकारी बेचेरै वर्षमा १० लाख कमाउँछन् पौरखी टेकराज

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved