तरकारी रोपाइ

प्रधानमन्त्री प्रचण्डद्वारा बालुवाटारमा तरकारी खेतीको शुभारम्भ

प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेक हुन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved