ड्रोन

अब बिनाअनुमति ड्रोन उडाउनेलाई गृहले कारबाही गर्ने

काठमाडौं। ड्रोन उडाउँदै हुनुहुन्छ ? अब तपाईंले सम्बन्धित निकायबाट अनुमति नलिई ड्रोन उडाउदा कारबाहीमा पर्नुहुनेछ । मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved