ड्रोन हमला

इजरायली ड्रोन हमलामा हिजबुल्लाहका वरिष्ठ कमाण्डर मारिए

एजेन्सी ।  दक्षिणी लेबनानमा इजरायली ड्रोन हमलामा हिजबुल्लाहका वरिष्ठ कमाण्डर विसाम ताविलको मृत्यु भएको बताइएको छ। बिन्ट जबेल जिल्लाको खिबर्ट सेल्म क्षेत्रमा एक कारलाई निशाना बनाइएको बीबीसीले रिपोर्ट गरेको छ । हिजबुल्लाहले ताविलको मृत्युको कारणको विवरण दिएको छैन, तर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved