डुबेर दाजुभाइको मृत्यु

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved