डिश होम शर्ट फिल्म

डिशहोममार्फत अब विश्वभरबाट ‘शर्ट फिल्म’ हेर्न सकिने

काठमाडौं। डिशहोमले शर्ट टिभीसँगको सहकार्यमा छोटा फिल्महरूको प्रसारण शुरु गरेको छ। शर्ट टिभीका अध्यक्ष तथा कार्यकारी अधिकृत (सीईओ) कार्टर पिल्चरले सोमबार भर्चुअल कार्यक्रममार्फत नेपालमा शर्ट टिभी शुभारम्भ गरेका हुन्। डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले शर्ट टिभी लन्च गर्ने नेपाल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved