डिगबहादुर लिम्बू

काठमाडौं । भारतमा भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र भारत सरकारका युवा मामिला केन्द्रीय मन्त्री अनुराग ठाकुरबीच भेटवार्ता भएको छ । भोलिदेखि दिल्लीमा हुने एक्वाटिक्स च्याम्पियनसिप प्रतियोगिताको पूर्वसन्ध्यामा दुई मन्त्रीबीच छलफल भएको हो । बुधबारदेखि तीन...