डा. अमर गिरी

स्मृतिमा जीवित केही पात्र

उपन्यासमा पात्रहरूको भूमिका महत्वपूर्ण हुन्छ। पात्रहरूका माध्यमबाटै उपन्यास गतिशील हुन्छ। कथावस्तुलाई अघि बढाउने कार्य पात्रहरूले नै गर्छन्। उपन्यास पढ्दा पाठक मूलतः कथावस्तु र पात्रहरूसँग एकाकार भइकन अघि बढ्छ। त्यसैले पात्रहरूले उसको मस्तिष्कमा गहिरो छाप छोड्छन् र स्मृतिमा लामो समयसम्म...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved