डाइटरी सप्लिमेन्ट

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ खाने दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

काठमाडौं । जापानमा कोलेस्ट्रोल कम गर्न खाने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार)का कारण दुई जनाको मृत्यु भएको छ । साथै, १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् । जापानी औषधि निर्माता कम्पनी कोबायाशी फर्मास्युटिकल्सले ग्राहकको मृगौलासम्बन्धी गुनासोपछि बजारबाट उक्त औषधि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved