ठेकेदार

ठेकेदारको कार्यक्रममा पुगेर प्रधानमन्त्रीले भने- तपाईंहरुले राम्रो काम नगर्दा राज्यलाई दायित्व थपियो

हेटौंडा । ठेकेदारको कार्यक्रममा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नगर्दा समस्या आएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले ठेकेदारले राम्रोसँग काम नगर्दा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको समेत बताए । नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved