ठाकुरमोहन श्रेष्ठ

राप्रपा नेता श्रेष्ठमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोटको पलाताँ गाउँपालिका–९ घर भई काठमाडौंको निलोपुल बस्ने ३१ वर्षीय निराजन बम रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved