ठमेल महोत्सव

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आज ठमेल महोत्सव

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न काठमाण्डौको पर्यटकीय क्षेत्र ठमेलमा सडक महोत्सव हुँदैछ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज बेलुका ठमेलमा सडक महोत्सव हुन लागेको हो । महोत्सवले ठमेलको पर्यटनमा टेवा पुग्ने आयोजकको अपेक्षा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved