ठगी प्रकरण

सूर्यदर्शन ठगी प्रकरण : पुर्पक्षका लागि २ जना कारागार चलान

कास्की । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा आज दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश वसन्तजङ्ग थापाको एकल इजलासले सहकारीका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved