ट्रेलर सार्वजनिक

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

काठमाडौं । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको अभिनय छ । उपेन्द्र सुब्बा निर्देशित चलचित्रले साधारण कथालाई रोचक बुनाइबाट पेस गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved