ट्राफिक जरिवाना

अब ट्राफिक जरिवाना क्यूआर कोर्डमार्फत तिर्न सकिने

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक जरिवना क्यूआर कोर्डमार्फत तिर्न सकिने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्यूआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो। कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि शुरु...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved