ट्रक त्रिशूलीमा खस्यो

नारायणगढ-मुग्लिन सडकखण्डबाट ट्रक त्रिशूलीमा खस्यो

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रक पानीमा पूरै डुबेको प्रहरीले जनाएको छ । चालक घाइते भएका छन् । उनलाई उपचारका लागि भरतपुरका अस्पतालमा ल्याइएको छ । ट्रकमा रहेको सिमेन्ट नदी किनारमा छरिएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved