काठमाडौं। भुटार्नी शरणार्थी नेता टेकनाथ रिजालले नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई योजनाकार रहेको बताएका छन् । उनले अदालतमा दिएको बयानमा सानु र केशव नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् । आफूले केपी ओली र...