टेलिफोन वार्ता

युएई र युक्रेनका राष्ट्रपति बीच छलफल

अबु धाबी । युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् । सो वार्तामा दुवै राष्ट्र र त्यहाँका जनताको हितका लागि द्विपक्षीय सहयोग वृद्धि गर्ने तरिकाहरूबारे छलफल भएको बताइएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved