काठमाडौं। त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै छ । खेल काठमाडौँको किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । नेपाल आफ्ना चारवटै खेलमा अपराजित रहँदै फाइनलमा पुगेको हो भने यूएई हङकङसँग...